गोपनीयता नीति

 तपाईंले www.pradeshi.comn प्रयोग गर्नुहुंदा तपाईं र तपाईंको परिवारको नीजि जानकारीहरूको सुरक्षा गर्न हामी प्रतिबद्ध छौ।


तपाईंलाई हाम्रो पूर्ण सेवा उपलब्ध गराउनका लागि कहिलेकाहीं हामीलाई तपाईंको बारे जानकारीहरू जुटाउन आवश्यक हुनसक्छ(तर यस्तो विरलै हुन्छ)।


तपाईंले त्यस्तो जानकारी दिनुहुंदा त्यस्को प्रयोग  सूचनाको सूरक्षासंग सम्बन्धित कानून बमोजीम गर्नका लागि हामी कानूनी रूपमा नै बाध्य छौं। हाम्रो समाचार तथा विचारमा चित्त नबुझे वा जान अन्जानमा कुनै गल्ती हुन पुगे त्यसलाई सच्याउन हामी प्रत्येक सेकेण्ड तत्पर हुने छौं । यसमा प्रयोग हुने विचार लेखकमा निजी हुने छन् र विचारमाथी हामी पूर्ण जवाफदेही हुने छैनौं तै पनि हामी देशको सार्वभौमिकता तथा व्यक्तिगत स्वतन्त्रतामा आँच आउने किसिमको कुनै पनि विचार हाम्रो साईटमा प्रकाशित गर्ने छैनौं । कहिलेकाँही हाम्रो समाचार प्रमाणितको लागि तेस्रोपक्षको स्वामित्व रहेको वेभपेजहरुको पनि प्रयोग गरिने छ र तीद्वारा संचालित वेबसाइटहरूको हाइपर लिंकहरु पनि हुने छन्। बाहिरी वेबसाइटहरूको सामग्रीका लागि हामी जीम्मेवार हुने छैन।

Post a Comment

0 Comments