हाम्रोबारे


आधिकारीक र अनौपचारिक तथ्यांकअनुसार हामी ५० लाख भन्दा धेरै  नेपाली विदेशमा रहेका छौं । विदेशमा रहेका नेपाली अर्थात नेपाली भाषामा‘प्रदेशी’ । हामी सोही प्रदेशी नेपालीहरुको समाचार, विचार र भावनाहरुलाई जोड्नको लागि यो सञ्चालनमा ल्याएका छौं । हाम्रो केन्द्रीय कार्यालय डल्लु काठमाडौंमा रहेको छ भने सम्पर्क कार्यालय मेरिल्याण्ड अमेरिकामा रहेको छ र हामी विस्तारको चरणमा छौं ।  

Post a Comment

0 Comments