‘धुर्मुस–सुन्तली’को ‘म त मर्छु कि क्या हो’को ट्रेलर


 सुन्तली प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ । सुविहानी फिल्मस्को प्रस्तुतिमा तयार यो चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई ओटीटी प्लेटफर्मबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

यो चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, वुद्दि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय छ ।

Post a Comment

0 Comments