सन्दिप लामिछानेले रुँदै भने : 'म निर्दोष छु, चाँडै नेपाल फर्केर आरोपको सामना गर्नेछु'



बलात्कारको आरोप लागेका निलम्बित नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन् । सीपीएल क्रिकेट खेल्न वेस्ट इन्डिजमा रहेका लामिछानेले सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको र चाँडै नेपाल फर्कने जनाएका छन् ।

आफूमाथि  लगाइएका आरोप निराधार रहेकाले सामना गर्न तयार रहेको लामिछानेले उल्लेख गरेका छन् । नेपालको कानुनलाई सम्मान गर्ने र आफूले न्याय पाउने विश्वास रहेको उनको भनाई छ । १७ वर्षकी नाबालिकले बतात्कारको आरोप लगाएपछि उनिविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । 

Post a Comment

0 Comments