भक्तपुरको सल्लाघारी केन्द्र भएर काठमाडौंमा भुकम्पको धक्का, ३.५ रेक्टर मापन


काठमाडौं र आसपासको क्षेत्रमा शुत्रबार विहानै भुकम्पको धक्का महसुुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो । 

बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको केन्द्रले जनाएको छ । यो धक्का पनि ०७२ गोरखा भुकम्पकै पराकम्पन भएको केन्द्रको विश्वास छ । 



Post a Comment

0 Comments