‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि, जितुले भने 'सुटिङ्ग सुरु भयो'


कोरोनाको कारण  रोकिएको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ भागको छायाँकन शुरु गरिएको छ ।

 सोमबारदेखि नियमित रुपमा प्रशारणमा आउनेगरी सुरक्षित रुपमा सो को सुटिङ्ग सुरु भएको कार्यक्रमका निर्देशक तथा कलाकार जीतु नेपालले जानकारी दिएका छन् । 

निषेधाज्ञाको समयमा ‘मुन्द्रेको कमेडी क्लब’मा पुरानै भागहरु प्रशारण हुँदै आएको थियो  ‘हामीलाई विभिन्न कठिनाईहरु छन् । कत्ति कुराहरु चाहेर पनि गर्न नसकिने बाध्यता पनि छन् । सानो देश छ, सानो व्यापार छ । त्यसमा पनि कोरोनाले सबै क्षेत्र थिलोथिलो बनाएको छ’ जीतु लेख्छन्–‘र पनि हामी जसोतसो अगाडि बढ्ने कोशिस गर्दैछौं ।’ 

Post a Comment

0 Comments