अमेरिकामा कोरोनाको कारण २ बर्षमा ८ लाखको निधन

ओमिक्रोनको प्रकोप बढ्यो, बुस्टर खोप लगाउन सीडीसीको अनुरोध 


बाल्टिमोर । अमेरिकामा कोरोना भाइरसको संक्रमणको कारण दुई वर्षमा ८ लाख व्यक्तिले ज्यान गुमाएका छन् । यहाँको सरकारी निकाय र जोन हफ्किन विश्वविद्यालयको तथ्यांक अनुसार कोरोनाको कारण निधन हुनेको संख्या ८ लाख नजिक पुगेको हो । 

 

तथ्यांकमा हेर्नुहोस कुन राज्यमा कति व्यक्तिले ज्यान गुमाए कोरोनाको कारण
 




 

Post a Comment

0 Comments